बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ ।पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ । आयोजक समितिका सहअध्यक् ...

आगलागी पीडित सन्थाल समुदायको स्थायी घर निर्माणका लागि पहल गर्दै कोशी सरकार

विराटनगरः  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सह ...

इटहरी गोल्डकपः दुई पटकको विजेता सगरमाथा क्लब स्तब्ध, त्रिभुवन आर्मी फाइनलमा

इटहरीः दुई पटकको विजेता मोरङको सुन्दरहरैंचाको सगरमाथा क्लब इटहरीमा जारी १४ औँ कन्ट्रोल इटहरी गोल्डकपको सेमीफाइनमा पराजित हुँदै स्तब्ध भएको छ ।  सगरमाथा क्लबलाई साविक उपविजेता बनेको त्रिभुवन आर्मी क्लब काठमाडौंले पेनाल्टि सु्टआउटमा स्तब्ध बनाएको हो । योसँगै आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।राष ...

राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

राजविराजः बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। मण्डलको शव का ...

माघ २८, २०८०
धरहरामा खुला गरिएको पार्किङ बन्द गर्न भनेपछि मेयर बालेन आक्रोशित

काठमाडौंः धरहराको पार्किङ खुला भएको करिब एक हप्तापछि शहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै धरहराको पार्किङ जोखिमपूर्ण भएको भन्दै स्थगित गर्न भनेपछि मेयर बालेन शाह आक्रोशित भ ...

माघ २२, २०८०
पोखरामा प्याराग्लाइडिङ बन्द

काठमाडौँः  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सञ्चालन हुँदै आएको  प्याराग्लाइडिङ उडान बन्द गरेको छ । नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूख ...

पुष १, २०८०
खोरमा राखिएका बाघलाई खाना जोहो गर्नै सकसः उद्धार केन्द्रमा राखिएका पाँचवटा बाघलाई खानामा मात्र वार्षिक ३५ लाखसम्म खर्च

बर्दियाः बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको बाघका लागि खाना जोहो गर्न सकस भएको छ । पछिल्लो समय संख्या बढ्दै जाँदा समस्याग्रस्त बाघहरू फेला पर्ने क्रम पनि बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा म ...

माघ १४, २०८०
हराउँदै थारु समुदायको परम्परागत घर

कञ्चनपुरः थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक् ...

माघ २२, २०८०
चैत्र १६, २०८०
रसियाका लागि श्रम स्वीकृति खुला

काठमाडौँः  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस ९रसिया० मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदा ...

चैत्र १५, २०८०
दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष द्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता नरहर ...

चैत्र १५, २०८०
मन्त्रिपरिषद् बैठकः चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो

काठमाडौंः  सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  चालु आर्थिक वर्ष २०८०र८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य ...

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोटः  बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे)मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ । नेपालको कला–संस्कृति, मौलिक परम्परा, अर्गानिक खानाका परिकारले चर्चा पाएसँगै विदेशी पर्यटक चार ...

चैत्र १६, २०८०
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

सिन्धुपाल्चोकः   सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ ।जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ वै ...

चैत्र १६, २०८०
चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँः बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए। “हप्ताको दुई/तीन दिन चिनियाँ पर्यटक करिब पाँच/छ सयका दरले आउने गरेका छन्”, उनले भने, “जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको ...

चैत्र १६, २०८०
हिमालमा चिकित्सकसहितको टोली

काठमाडौँः  हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त ऋतु सुरु भएसँगै पर्वतीय पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै सङ्घले स्वदेशी र विदेशी चिकित्सकको टोली खटाएको हो । सङ्घका पूर्वअध्यक्ष हरि धरेलले समग्र पर्वतीय पर्यटनको विकास र विस्तार गर्दै सरक ...

चैत्र १६, २०८०
चैत्र १६, २०८०
हिमालमा चिकित्सकसहितको टोली

काठमाडौँः  हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचार ...

चैत्र १५, २०८०
आजदेखि एसइई सुरु

इटहरीः  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ । ...

चैत्र ७, २०८०
इटहरी सरकारले सबै विद्यालयमा समान पोशाक लागु गर्न गरेको निर्णय कार्यान्वयनका लागि खुल्यो बाटो

इटहरीः इटहरी उपमहानगरले सबै विद्यालयमा समान पोशाक लागु गर्न गरेको निर्णय कार्यान ...

मुलुकलाई ट्रयाकमा ल्याउन बालेनलाई प्रधानमन्त्री बनाउने हो कि ?

रुषा थापामुलुकमा झण्डै दुई दशकपछि स्थानीय निर्वाचन भयो । २०५४ सालमा स्थानीय निर् ...

चैत्र १५, २०८०
फोहोर, प्रदूषण र अस्तव्यस्त शहर बन्यो काठमाडौं, सर्वसाधारणलाई सास लिन गाह्रो, जीवजन्तु विस्थापित !

अनुसा थापाहरेक प्राणीलाई पानी र अक्सिजन चाहिन्छ । पानी र अक्सिजनबिना कुनै पनि प् ...

चैत्र १४, २०८०
परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

धुलिखेलः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्त ...

चैत्र १४, २०८०
कुवेतले दिएको आममाफीबाट १ लाख २० हजार विदेशी लाभान्वित हुँदै

काठमाडौंः कुवेतले दिएको आममाफीबाट १ लाख २० हजार विदेशी लाभान्वित हुने भएका छन् । कुवेतमा गैरकानुनी र ...