प्रदेश १ का केही स्थानमा भारी बर्षा हुने संभावना

  • भदौ २०, २०७७
  • १५५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः आज प्रदेश नम्बर १ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिवार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले प्रकाशन गरेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ । प्रदेश १ का केही स्थानमा भने भारी बर्षा हुने संभावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

रानि–धरान ६ लेनले दिएको सास्ती

इटहरीः केहि साता यता तपाईँ इटहरी बासीको दैनिकीमा ‘आयो आयो’ र ‘गयो गयो’ भन्ने ...

कोरोना संक्रमणले विराटनगरमा श्रीमान् श्रीमतिको मृत्यु

विराटनगरः कोरोना संक्रमण भई उपचार गराईरहेका श्रीमान् श्रीमतिको १२ घण्टाको फरकमा हिजो विराटनगरमा मृत् ...

दिप्रुङ चुइचुम्मामा काँग्रेस र समाजवादीका १५१ कार्यकर्ता नेकपामा प्रवेश

खोटाङः दिप्रुङ चुइचुम्मा गाँउपालिकाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका १५१ जना नेता तथा कार् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved