जनसंख्या नियन्त्रणका लागि तेस्रो सन्तान जन्माउनेलाई कैद गर्न बलिउड अभिनेत्री कङ्गनाको माग

  • बैशाख २०, २०७८
  • १६४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

मुम्बईः बढ्दो जनसंख्याप्रति बलिउड अभिनेत्री कंगना रनौतले आक्रोश पोखेकी छिन् ।

भारतमा बढ्दो स्वतन्त्रताका कारण जनसंख्यामा भार परेको भन्दै यसको नियन्त्रणमा कडा कानुन ल्याउनु पर्छ भन्दै उनले ट्विट गरेकी हुन् । बढ्दो जनसंख्या नियन्त्रणका लागि तेस्रो सन्तान जन्माउने अभिभावकलाई कैद वा जरिवानाको कानुन हुनुपर्छ भन्दै गरेको कंगनाको ट्विटका कारण उनी पुनः विवादमा तानिएकी छिन् । भारतका प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीलाई उल्लेख गर्दै, भारतमा बढ्दो जनसंख्या एउटा संकट भएको भन्दै यसका लागि कडा कानुन निर्माण गर्नुपर्ने उनको जोड रहेको छ ।

यसका साथै उनले अर्को ट्विट गर्दै भारतमा रहेका आप्रवासी नागरिकलाई निसाना बनाउँदै लेखेकी छिन्, “कागजमा उल्लेख गरेको १३० करोड भारतीयका अलावा २५ करोड भन्दा धेरै जनसंख्या अन्य देशका नागरिकहरु हुन् ।” ट्विटरमा अहिले कंगनालाई यस्ता बकवास ट्विट गर्नु आफैँमा लजास्पद भएको भन्दै आलोचना गरिएको छ । -नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस

इटहरीमा ७४ सहितप्रदेश १ मा ४२७ संक्रमित थपिए, ७१३ संक्रमणमुक्त

इटहरीः प्रदेश १ मा आज ७१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुर ...

सुनसरीमा निषेधाज्ञा खुकुलोः व्यवसायीलाई राहत, सुरक्षाकर्मीलाई चुनौति

इटहरीः सुनसरी जिल्ला प्रशासन कार्यालयमा असार ६ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक ...

‘जति धेरै गसिप, उति नै टीआरपी’

मुम्बईः बलिउडका चर्चित गायक कुमार सानुले विवादित बनेको ‘इन्डियन आइडल १२’ बारे मुख खोलेका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved