हिसान क्रिकेटको फाइनल आज कोशी क्याम्पस र अरनिको कलेज भिड्दै

  • पुस ३०, २०७८
  • ३८० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको फाइनल खेल आज हुँदै छ । फाइनलमा कोशी क्याम्पस अरनिको कलेज भिड्दैछन् ।
विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा विहिबार भएको खेलमा शिक्षादिप कलेजलाई २९ रनले पराजित गर्दै कोशी क्याम्पस फाइनलमा प्रवेश गरेको थियो ।

IMG_6286
टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १३ रनको स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ द म्याच रोहन विकले ५९ रन बनाउँदा नितेश यादवले १९ रनको योगदान दिएका थिए । शिक्षादिपका रविन राजवंशीले २ लिँदा रामरिजन यादव र सुरज यादवले १ विकेट लिए ।
जवाफमा १ सय १४ रनको चुनौती पछ्याएको शिक्षादिपले १ड दशमलव ३ बलमा सवै विकेट गुमाई ८४ रनमा सिमित हुन पुग्यो । जस्मा नितेश देवले १९ रन बनाउँदा कृष्ण चौधरीले १७ रन र सोमराज गणेशले १३ रनको योगदान दिए । कोशीका विकाश दास र लअमित रोयले २–२ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved