इटहरीः इटहरीको राजनितिक इतिहासमा पहिलो पटक कम्युनिष्टको लालकिल्ला तोडेर ३३ बर्षपछि नेपाली कांग्रेसले मेयर पदमा विजयी हासिल गरेको छ । इटहरी गाविस हुँदा पनि एमालेबाटै प्रमोद श्रेष्ठले अध्यक्ष पदमा विजयी हासिल गरेका थिए । सो बेलापनि कांग्रेसले पराजय भोगेको थियो ।

नगरपालिका भएपछिको ०५४ को स्थानीय निर्वाचन र गठतन्त्र आएपछिको ०७४ मा भएको पहिलो स्थानीय निर्वाचनमा गरि ३३ बर्षसमम हार खाएको कांग्रेसले ०७९ को निर्वाचनमा आइपुग्दा इटहरीमा एमालेलाई पराजित गरि विजयी हासिल गरेको छ ।

तर, ०७४ मा इटहरीको १२ वटा जितेको इटहरी कांग्रेस ०७९ को निर्वाचनमा ५ वटा वडामा सिमित हुन पुगेको छ । उसले टाउको अर्थात मेयर पदमा जित निकाल्न सफल भईयो भन्नेमै चित्त बुझाउन बाध्य भएको छ ।

यो जित निकाल्न उसलाई अन्य ३ दलले साथ र सहयोग गरेका थिए । कांग्रेसका तर्फबाट मेयर पदमा हेमकर्ण पौडेल विजयी भएपछि इटहरीमा आइतबार कांग्रेसले बिशाल विजय उत्सव मनाएको छ । हेरौं बाँकी तस्वीरमा ।

 

283434628_124110383620283_5169480036293884648_n (1) 1 283088093_124113563619965_2581492752087704875_n 283320075_124113846953270_6612224075244415515_n 283485117_124110740286914_6528697823753952298_n 283439249_124114020286586_920409009630695954_n 283310724_124110796953575_2714460520614428866_n 283126556_124110583620263_5668527049751581692_n 283092704_124113786953276_4156381718156332862_n 282563446_124110550286933_6113284848549184005_n 283328024_124110426953612_4490836534645083709_n 283356980_124113610286627_1020260797100086454_n 283434768_124110606953594_2654599622235437337_n 283223331_124110410286947_7965950643265732195_n