Showing 1,691-1,700 of 4,049 items.
मंसिर ७, २०७९
गोकर्ण विष्टसँग पराजित भएपछि रामकुमारी झाँक्रीले भनिन् ‘गुल्मीको समृद्धी र विकासको यात्रामा साथमै रहनेछु’

इटहरीः गुल्मीबाट प्रतिनिधी सभा सदस्यको चुनाव लडेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पराजीत भएकी छन् । नेकपा एमालेका नेता गोकर्ण विष ...

मंसिर ७, २०७९
प्रतिनिधि सभातर्फ २२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, को को भए विजय ?

काठमाडौंः  प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले १३, एमाले ...

मंसिर ७, २०७९
तेस्रो स्थानमै सिमित भएर हारे सरकारका दुई मन्त्री

इटहरीः मङ्सिर ४ गते आइबार सम्पन्न  प्रतिनिधि सभाको निर्वाचनमा काठमाण्डौमा दुई  जना बहालवाला मन्त्री पराजित भएका छन् ।  संस्कृती पर ...

मंसिर ७, २०७९
नेकपा एकीकृत समाजदावीले अछामबाट खाता खोल्यो, एमालेलाई हराउँदै शेरबहादुर कुँवर विजयी

इटहरीः नेकपा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादीले अछामबाट प्रतिनिधी सभा सदस्य निर्वाचनमा खाता खोलेको छ । एकीकृत समाजवादीले अछामबाट ...

मंसिर ७, २०७९
समानुपातिक मतमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

इटहरीः आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रत्यक्ष र समानुपातिक मत परिणाम केलाउने क्रममा प्रत्यक्ष त ...

मंसिर ७, २०७९
चितवन २ मा रवि लामिछाने ७ हजार मतले अगाडि

इटहरीः चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरे ...

मंसिर ७, २०७९
काठमाडौं र ललितपुरका चार स्थानबाट रास्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) उम्मेदवार विजयी

इटहरीः छोटो समय दल दर्ता गरि आम निर्वाचनमा होमिएको  रास्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)ले प्रतिनिधिसभा निर्वाचनमा चार स्थानमा विजय प्राप्त गरेको छ ...

मंसिर ६, २०७९
काठमाडौं ५बाट कांग्रेसका युवा नेता प्रदीप पौडेल विजयी . एमालेका ईश्वर पोखरेल पराजित

काठमाडौंः एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल काठमाडौं ५ बाट पराजित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनलाई पराजित गरेका हुन् । ...

मंसिर ६, २०७९
रौतहट १ मा माधव नेपाल ८८५ मतले अगाडि

रौतहटः पछिल्लो मतगणनाको परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट नेकपा( एसं)का माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणाम ...

मंसिर ६, २०७९
ललितपुर ३ मा डा.तोसिमा कार्की दुइ हजार मतले अगाडि

इटहरीः ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्की दुई हजार मतको फराकिलो अन्तरले अगाडि बढेकी छन् । ताजा मत ...