पोखराः गण्डकी प्रदेशको पोखरामा सन्चालन भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्कि तर्फको खेलमा प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ । 

आइतबार बिहानको खेलमा लुम्विनी प्रदेशलाई हराउँदै प्रदेश १  टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।