पोखराः गण्डकी प्रदेशको पोखरामा हुदैँ गरेको नबौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्विमिङमा प्रतियोगितामा प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको छ । 

स्विमिङको ५० मिटर ब्रेस्टस्ट्रक इभेन्ट तर्फ प्रदेश नम्बर १ का बिकास कुमालले स्वर्ण पदक जितेका हुन् । 

बिकासले मेडल जितेसङै प्रदेश नम्बर १ ले स्वर्ण पदकको खाता खोलेको हो । 

अन्य बिभिन्न बिधामा प्रदेश १ का खेडाडीले रजत र कास्य पदक जितिरहेका छन भने स्वर्ण यो पहिलो हो । यस्तै  सय मिटर ब्रेक स्ट्रकमा  प्रारम्भ भण्डारीले सिल्भर प्राप्त गरेका छन । 

311129665_1263498344500870_4281049403424460123_n