पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ कि रजनी श्रेष्ठले महिला शारीरिक सुगठनमा कास्य पदक हात पारेकी छन । 

रजनीसँगको प्रतिस्पर्धामा सशस्त्र प्रहरीकी पुजा श्रेष्ठले स्वर्ण र आर्मीकी जस्मिन लामाले रजत पदक जितेका छन । 

सोमबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न शारीरिक सुगठनमा श्रेष्ठले प्रदेश नम्बर १ लाई कास्य पदक दिलाएकी हुन ।