पोखराः आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ साल मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । 

समापन समारोहमा प्रमुख अतिथी रहेका प्रद्यानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरेका छन् ।