इटहरीः सल्यान जिल्लाको प्रतिनिधिसभा तर्फको निर्वाचनमा भएका छन् । 

उनी  ३५७०० मत प्राप्त गरि विजय भएका हुन् ।  सो जिल्लामा  ८३६७४ जम्मा मत खसेको थियो । त्यसमा  ७६३०५ मत सदर भएको थियो । ७३६९ मत बदर हुँदा  ज्वालाले ३५७०० मत प्राप्त गरि विजयी हासिल गरेका हुन् । 

पुतली चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका राजेन्द्र बहादुर शाहले १९७८९ मत ल्याई दोस्रो स्थान हासिल गरे । एमालेका तर्फबाट उम्मेदवारी दिएका राजेन्द्रबीर राय  १३०२९ मत ल्याई तेस्रो स्थानमा  चित्त बुझाउनु पर्यो । 

राप्रपामा नेत्रलाल श्रेष्ठ २२९३, हँसिया ताराका उम्मेदवार भिम बहादुर वलीले १५९५ , घण्टी उम्मेदवार पवनराज देवकोटा  ३६९४ र क्रस खुकुरीका उम्मेदवार जुद्व बहादुर सिंहले २०५ मत प्राप्त गरेका छन् ।