काठमाडौंः सरकारले मन्दीतर्फ उन्मुख मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन जगाको कित्ताकाट खोल्ने निर्णय गरेको छ । सरकार र उस्का वित्तीय निकायहरुले मुलुकको अर्थतन्त्र निराशाजनक नरहेको दाबी गर्दै गर्दा पनि कित्ताकाटलाई सरकारले ठूलो महत्व दिएको छ ।
रकम सबै जग्गामा फसेको र जग्गाको कारोबार नहुँदा यो अवस्था आएको भन्ने निष्कर्ष निकालेको सरकारले कित्ताकाट खोल्ने निर्णय गरेपछि के अब नेपालको अर्थतन्त्र सरकारले सोंचे जस्तो चलायमान होला त ? अर्थविद् डाक्टर चन्द्रमणि अधिकारसंगको कुराकानी ।