काठमाडौँः काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसूस भएको छ।

आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो। काठमाडौं लगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ।विस्तृत विवरण आउन बाँकी छ।