इटहरीः वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमानसिंहले प्रदेश पोर्टलमा छापिएको एउटा समाचारका विषयमा पत्र पठाएका छन्। 

१० साउनमा प्रकाशित ‘वीरगञ्जका मेयर सिंहको नैतिक चरित्रमा उठ्यो प्रश्न, महिला मोहमा के–के गरे? यस्तो छ आरोप’ भन्ने शीर्षको समाचारलाई लिएर उनले खण्डनपत्र पठाएका हुन्। 

यस्तो छ खण्डनपत्र

खण्डन प्रकाशन गर्ने सम्बन्धमा (1)

सम्पादकका तर्फबाटः समाचार स्रोतका अनुसार लगाइएको आरोपका विषयमा समाचार प्रकाशित भएको थियो। तत् समयमा मेयर सिंह सम्पर्कमा आउन चाहेका थिएनन्। उनले खण्डनपत्रमा आत्मआलोचना गर्न भनेका छन्। तर, अभियोगको विषय रहेका कारण उनको विचारलाई स्थान दिइए पनि आत्मालोचित हुने सन्दर्भ नरहेको स्पष्ट पार्दछु।