धरानः संकटाले अन्तिम मिनेटमा एक गोल गर्दै काकडभिट्टालाई सहज जीत निकाल्न नदिई परिणाम बराबरीमा पुर्याएको छ ।
मेची नेत्रालय काकडभिट्टाका विरुद्ध अन्तिम मिनेटमा गोल गर्ने ११ नम्बरका जर्सी पहिरिएका खेलाडी दिपेश आलेमगर भर्खर मैदान प्रवेश गरेका थिए ।

अब आजको खेलको निर्णय टाइब्रेकरबाट हुनेछ ।