धरानः बुढासुब्बा गाेल्डकपकाे पहिलाे खेल बराबरीमा राेकिएकाे छ । धरानरंगशालामा भएकाे खेल सडन डेथमा पनि संकटा र काकडभिट्टा बराबरी भए पछि राेकिएकाे हाे । यि दुर्इ क्बल पहिलाे पटक भिडेका हुन् ।

अाजकाे खेल समय अभावका कारण भेाली विहान ८ बजे पुनः ट्राइबेकरमार्फत टुँग्याउने बताए पछि खेल बराबरीमा सकिएकाे हेा ।

भाेलिकाे खेल खप्तड गाेल्डकपकाे विजेता नेपाल पुलिस क्लब र साहरा क्बलबिच हुनेछ 

Mid page add from magh 25 budhasubba goldcup