धरानः बुढासुब्बा गाेल्डकपकाे जारी खेलमा पुलिस एक शून्यले अघि छ । धरान रंगशालामा भइरहेकाे खेलमा सहारा क्लब पाेखराका विरूद्द खेलकाे ३४ औं मिनेटमा प्रहरीका लागि निरकुमार राईले गाेल गर्दै अग्रता दिलाएका थिए ।