धरानः धरानमा जारी बुढासुब्बा गाेल्डकपकाे तेस्राे दिन अायाेजक धरान फुटवल क्बलले भारतकाे काेलकत्तालाइ दुइ शुन्य पराजीत गरेकाे छ । घरेलु मैदानमा दर्शकाे साथ पाएकाे धरानले पहिलाे हाफमै दमदार प्रदर्शन गर्दै पाहुना टाेलीलाइ निराश बनायाे ।
 
खेल शुरू भएकाे ९ मिनेट पछि धरानका मिलन रार्इले गाेल गर्दै टीमलाइ अग्रता दिलाएक थिए । पहुनाटाेली कलकत्तालाइ दबाबमा राखेकाे धरानले खेलकाे २३ अाैँ मिनेटमा पुनः एक गाेल गर्दै नजिता फराकिलाे बनायाे ।
२३ मिनेटमा धरान फुटबल क्लबका वर्तमान रार्इले पुनः एक गाेल थप्दै टीमकाे अग्रदा कायमै गराए । राइ नै अाजकाे खेलकाे उत्कृष्ट खेलाडी पनि घाेषित भए ।
भाेलीकाे खेल एपीएफ र  डउफिन क्यामरून बिच हुने छ । प्रतियाेगीताका विजेतले ८ लाख र उपविजेताले ४ लाख नगद प्राप्त गर्नेछन् ।
Mid page add from magh 25