फाइल तस्बिर
विराटनगरः श्रीलंका विरूद् खेलिरहेकाे नेपाली महिला फुटवल टीमले पुनः दाेस्राे गाेल गरेकाे छ । खेलकाे ७२ अाैा मिनेटमा नेपालका लागि अनिता बस्नतले गाेल गरेकी हुन् ।
पहिलाे गाेल ४२ अाैँ मिनेटमा पुनम जर्घामगरले गरेकी थिइन । अव करिव २० मिनेटकाे समय बाँकि छ । विराटनगरकाे सहिद रंगशालामा भएकाे पाँचाै साफका लागि नेपाली महिला फुटवल टीमका लागि फाइनलकाे यात्रा सहज बन्दै गएकाे छ ।
श्रीलँका र नेपालकाे याे पहिलाे सेमिफाइनल खेल हाे । दाेस्राे खेल अाजै ३ बजे हुनेछ । जसमा भारत र बंगलादेश भिड्दैछन् ।