इटहरीः लायन्स क्लबले विपन्न १ सय ५० परिवारलाइ ब्लाङकेट वितरण  गरेकाे छ । इनरूवा ६ काे मधेसा गाउँका अति विपन्न समुदायका व्यक्तिलाइ न्यानाे कपडा वितरण गरिएकाे लायन्स निर्मला चाैधरीले जानकारी दिइन् । 

क्बले अाउने  दिनमा पनि सामाजिक सेवा अन्तर्गत विभिन्न काम गर्दै जाने जानकारी दिइन् ।