Showing 891-900 of 12,227 items.
पुस २, २०८०
कोशी प्रदेश प्रहरी अस्पताल पुनः बेलबारी आउने सहमति

मोरङः हप्ता दिन अघि बेलबारीबाट रातारात सारिएको कोशी प्रदेश प्रहरी अस्पताल पुनस् बेलबारी आउने भएको छ । केही दिन अघि बेलबारीमा ठाउँ अभाव भएको भन्दै प्रद ...

पुस २, २०८०
कोशीका दुध उत्पादक किसानले पाएन २५ करोड भुक्तानी

विराटनगरः  कोशी सरकारले दुध उत्पादक किसानको समस्या समाधानका लागि दुग्धजन्य पदार्थ निर्यातका लागि ४ करोड अनुदान वितरण गर्ने तयारी गरेको छ । विराटन ...

पुस २, २०८०
बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु¥याउँछौंः मुख्यमन्त्री कार्की

विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु¥याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ...

पुस २, २०८०
श्रमिकलाई सीपयुक्त बनाउँछुः मुख्यमन्त्री कार्की

विराटनगरः कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रि ...

पुस २, २०८०
पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

ताप्लेजुङः  प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ ।पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ...

पुस २, २०८०
इटहरीमा सिटी सफारीमा ‘टाइम कार्ड’

इटहरीः इटहरी क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) लाई व्यवस्थित गर्नका लागि सोमबारदेखि टाइम कार्ड लागू गरिएको छ । इटहरी क्षेत्रबाहेक आसपासका क ...

पुस २, २०८०
सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’

 सोलुखुम्बुः सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह ...

पुस २, २०८०
सलकपुरको सुन्तला ६ करोडमा बोटबाटै विक्री

झापाः इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै विक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही भारतीय र झापाका व् ...

पुस १, २०८०
एक हप्ता पछि उद्योग दर्ता गर्न काठमाडौं पुरिहरनु पर्दैन प्रदेशमै हुन्छः मुख्यमन्त्री कार्की

विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको एक हप्ता भित्रमा उद्योग व्यवसाय दर्ता गर्नेले काठ्माडौंको झन्झट बेहोर्नु नपर्ने बताएका छन । क ...

पुस १, २०८०
सरकारी निकायमा कार्यविधि बनाएर दोभाषे राख्छौंः मुख्यमन्त्री कार्की

विराटनगरः  मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रि ...