Showing २,०९१-२,१०० of ४,४६३ items.
मंसिर ९, २०७९
समानुपातिकतर्फको ताजा मतपरिणामः एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र चौथो स्थानमा

इटहरीः जारी समानुपातिक निर्वाचन तर्फको मतगणनामा नेकपा एमालेले नै अग्रता कायम गरिरहेको छ ।  ताजा पछिल्लो मत परिणाम अनुसार एमालेको मत ८ लाख ९४ हजार ...

मंसिर ८, २०७९
नेकपा एकीकृत( समाजवादी) थप २ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी

इटहरीः नेकपा एकीकृत( समाजवादी)ले थप २ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । सो पार्टीले प्रतिनिधिसभा तर्फ डोल्पा र धादिङबाट विजय हासिल गरेको हो ...

मंसिर ८, २०७९
नेप्से परिसूचक ११.५६ अङ्कले वृद्धि

काठमाडौंः दुई दिन लगातार रुपमा गिरावट आएको नेप्से परिसूचक वृद्धि भएको छ ।बिहीवार नेप्से परिसूचक ११.५६ अङ्क बढेर १९३३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै, स ...

मंसिर ८, २०७९
नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता कैलाली १ बाट विजयी

टीकापुरः  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छ ...

मंसिर ८, २०७९
चुनाव जितेपछि रवि लामिछानेले भने, धन्यवाद सभा गर्दैछु खादा र माला हैन समस्या र सुझाव लिएर आउनुहोला

इटहरीः लामो समय पत्रकारीताको जिवन छोडेर राजनितिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जिते लगत्तै भोली शुक्रबार धन्यवाद स ...

मंसिर ८, २०७९
शंकर पोखरेलको पराजयपछि मेटमणिले भने, ‘प्रतिगामीका मुख्य मतियारको हार भयो’

काठमाडौंः नेकपा एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले एमालेका महासचिव शंकर पौडेल ‘प्रतिगामीका मुख्य मतियार’ भएको बताएका छन् ।दाङ ...

मंसिर ८, २०७९
दाङ्ग २ मा एमालेका शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

इटहरीः  दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले महासचिव शंकर पोखरेलले हार व्यहोरेका छन् । पोखरेललाई  हराउँदै माओवादी नेता रेखा शर् ...

मंसिर ८, २०७९
यी हुन हालसम्म प्रतिनिधि सभा सदस्यमा जित निकाल्ने नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरु

इटहरीः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ताजा मत परिणाम अनुसार नेकपा एकीकृत समाजवादीका ७ जना उम्मेदवारले प्रतिनिधि सभा सदस्य ...

मंसिर ८, २०७९
सल्यानबाट नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला भारी मतान्तरले विजयी

 इटहरीः सल्यान जिल्लाको प्रतिनिधिसभा तर्फको निर्वाचनमा भएका छन् । उनी  ३५७०० मत प्राप्त गरि विजय भएका हुन् ।  सो जिल्लामा  ८३ ...

मंसिर ८, २०७९
यी हुन हालसम्म नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने उम्मेदवारहरु

इटहरीः गत ४ गते सम्पन्न मत गणनाको परिणाम आउने क्रम जारी रहँदा नेपाली कांग्रेसको तर्फबाट हालसम्म प्रतिनिधि सभा सदस्यमा २१ जनाले जित निकालेका छन् ।  ...