Showing 381-390 of 4,145 items.
चैत ७, २०८०
घर छाडेर सहर पस्नेभन्दा बिदेसिने दोब्बर

इटहरीः नेपालमा घर छाडेर सहर पस्नेभन्दा बिदेसिने दोब्बर रहेका पाइएको छ । यस्तै, महिला परिवारमुली भएका परिवारको संख्या र अनुपात पनि क्रमशः बढ्दै गएको दे ...

चैत ७, २०८०
आठ महिनामा एक खर्बको निर्यात

काठमाडौँः नेपालले आठ महिनामा ९साउनदेखि फागुनसम्म० एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा प ...

चैत ७, २०८०
प्रमुख प्रशासकीय अधिकृतलाई लगाम लगाउन विधेयक प्रस्ताव

इटहरीः  स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई तीनै तहका सरकारले लगाम लगाउने भएको छ । प्रशासनिक सङ्घीयता कार्यान्वयनमा तीनै तहको सरकारको भूमिका ...

फागुन ६, २०८०
मेलम्ची आयोजनामा भ्रष्टाचारः पूर्व सचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्व सचिवहरूसहित १५ जनाविरुद्ध आइतबार विशेष अदालतमा ...

फागुन ६, २०८०
काठमाडौंमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौँः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८० श ...

फागुन १, २०८०
विकास बजेट बढी भएका मन्त्रालयमा न्यून खर्च

काठमाडौँः  चालु आर्थिक वर्ष २०८०र८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर् ...

फागुन १, २०८०
ओरालो लाग्दै एनआईसी एसिया बैंक

काठमाडौंः एनआईसी एसिया बैंकको वित्तीय अवस्थामा नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले गहन अनुसन्धानपश्चात् कारबाहीको तयारी गरेको छ । अन्तिम चरणमा पुगे ...

फागुन १, २०८०
प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई पठायो पाँच बुँदे पत्र

 काठमाडौंः टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद ...

माघ २७, २०८०
खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

काठमाडौँः  नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानका ...

माघ २६, २०८०
६ महिनामा पाँच हजार ३६४ जना पक्राउ, एक अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौंः  नेपाल प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १९ करोड ८५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ । साथै चालु आर्थिक वर ...