Showing 451-460 of 3,667 items.
वैशाख २४, २०८०
दुगड ग्रुपका लेखापाल ५४ तोला सुन र ८ तोला चाँदीसहित पक्राउ

 काठमाडौंः अवैध रुपमा भारत लैजान लागेको ५४ तोला सुन र ८ तोला चाँदीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले नगद र ग ...

वैशाख २४, २०८०
नेपाली नागरिकता लिएका दश भारतीय नागरिक पक्राउ

काठमाडौंः झुटा विवरण पेस गरि विभिन्न समयमा नेपाली नागरिकता लिएका दश जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा र ...

वैशाख २४, २०८०
भुटानी शरणार्थीको आवरणमा एक अर्ब ठगी प्रकरणः गृहले गठन गरेको कार्यदल सदस्य पनि छानबिनमा

काठमाडौंः तत्कालीन गृहमन्त्री रामबहादुर थापाले भुटानी समस्याको स्थायी तथा दीर्घकालीन समाधान गर्न भन्दै ०७६ मा गठन गरेको कार्यदलको प्रतिवेदनमा ४२९ जना ...

वैशाख २३, २०८०
टोपबहादुर रायमाझीलाई खोज्न नसक्नु सरकारको कमजोरीः एमाले नेता तामाङ

काठमाडौंः  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई किन खोज ...

वैशाख २३, २०८०
नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको महाअपराधः राजकिशोर यादव

काठमाडौंः जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण एकप्रकारको राष्ट्रघात र दशेद्रोह भएको टिप्पणी गरेका छन् ।  ...

वैशाख २३, २०८०
व्यवसायी शंकर कँडेलको न्यायको माग गर्दै चितवन बन्द, जनजीवन अस्तव्यस्त

चितवनः शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको कारण शनिबार चितवनको जनजीवन दिनभर अस्तव्यस्त बन्यो । बन्दका कारण लामो दुरीका गा ...

वैशाख २३, २०८०
अवैध सुन, चाँदी जस्तो देखिने धातुका गरगहना सहित ३ जना पक्राउ

विराटनगरः मोरङको बिराटनगर महानगरपालिका १५ स्थितबाट अवैध सुन, चाँदी जस्तो देखिने धातुका गरगहना बोकेको भेन सहित ३ जना मानिस पक्राउ परेका छन । पक्रा ...

वैशाख २३, २०८०
शरणार्थी प्रकरणमा संलग्नलाई निडर भएर कारवाही गर्न नायक खड्काको माग

काठमाडौंः सीमानाकामा काँडेतारका निर्माता तथा नायक नवल खड्काले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकाहरुलाई निडर भई कारवाही गर्न सरकारसँग आग्रह गर ...

वैशाख २३, २०८०
शरणार्थी प्रकरण ट्रेलर मात्र, सिंगो फिल्म देखाउँन बाँकी छः प्रधानमन्त्री दाहाल

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण ट्रेलर मात्रै भएको भन्दै सिङगै फिल्म देखाउँने प्रतिबद्धता व्यक्त गरेका ...

वैशाख २३, २०८०
नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्ने प्रधानमन्त्री दाहालको अडान (भिडियो सहित)

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू कसैको दबाबमा नरोकिने अडान व्यक्त गरेका छन् । शनिबार सिंहदरबा ...