लाेकसेवा सारथी

भाग ९

  • कार्तिक २४, २०७५
  • १४४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

नेपालका जातजाति विशेष: केही जानकारी

बैशाख पु्र्णिमामा मात्र पुजा गर्ने, गुम्बा भ्रमण गर्दा परिभ्रमण दाँयाबाट गर्ने, घण्टी बजाउँदा उत्तानो परेर बजाउने जाति डोल्पो

 

लासलाई काटेर गिद्दलाई खुवाउने चलन डोल्पो

 

बहुपति विवाह प्रथा कायम रहेको जाति- डोल्पो

 

मंसिर महिनामा मात्र विवाह गर्ने, मर्नेको नाममा अनिवार्य चौतारो बनाउने जाति- थामी

 

डोल्पा जिल्लाका मगरहरुले बोल्ने भाषा- काईके

 

लासलाई घरको भित्ता फोडेर बाहिर निकाल्ने जाति लेप्चा

 

नेवारी भाषाको पहिलो चलचित्र शिलु

 

ऋषितर्पणी वा जनैपुर्णिमालाई नेवारी भाषामा गुँपुन्ही भनी मनाउने गर्दछन्।  

 

हायूहरुले मनाउने सबैभन्दा ठुलो चाड- देवी पुजा (जोर वर्षमा फागुन र बिजोर वर्षमा माघ महिनामा पर्छ)

 

ठकुरी जातिको मूल थलो- बैतडी

 

विवाह गर्न केटी माग्न जाँदा १ माना चामल, एउटा सुपारी, १ बोतल रक्सी र सुँगुरको पाठो लैजाने चलन- गन्धर्व जाति

 

मातृसत्तात्मक व्यवस्था भएको जाति पहरी जाति

 

जंगलका राता कमिला भुटेर खाने जाति- बनकरिया जाति

 

सिरुवा पर्व र हुक्काहुक्की पर्व मनाउने जातिराजवंशी

 

नेवार महिलाले टाउकोमा लगाउने सुनको गहनालाई- बुलिन

गाइनेको पोथी बाजा सारङ्गी, भाले बाजा अर्वाजो

 

लतार्ने विवाह, परम्परागत मौरी बाजा- म्याग्दीका छन्त्याल जातिमा प्रचलित

 

छन्त्याल जातिको मुख्य चाड लागाँ

 

गुरुङ भाषाको पहिलो चलचित्र पाते (माइली)

 

धेरै जनसंख्या भएको आदिवासी जनजाति मगर

 

गन्धर्वहरुले विवाहमा अनिवार्य गाउने गीत जयमलपत्ता

 

छोरी ज्वाँईले अंश पाउने जाति मतवाली क्षेत्री (बुढा थर हुने)

 

ढोकामा कुखुराको भाले काटी रगतमा कुल्चाएर दुलही भित्र्याउने जाति- मगर

छेलो हान्ने प्रतियोगितालाई पर्वको रुपमा मनाउने जाति- दुरा (लमजुङको दुराडाँडा प्रमुख बसोबासस्थल)

 

पाल्दोक पर्व, पाथिभरा पुजा- जिरेल जातिसंग सम्बन्धित

 

विवाहमा पाल्की बोक्ने जाति- झाँगड

 

तराइका अति गरिब जाति- मुसहर

 

सिँउडीको बोटलाई पुजा गर्ने जाति- मेचे जाति

 

मैथिल समूदायमा नयाँ दुलाहा दुलहीलाई सुनाईने कथा- मधुश्रावणी कथा

 

झाँगडहरुको झगडा मिलाउने मानिसलाई भाइजन

 

विवाहपछि श्रीमतीको घरमा गएर श्रीमान बस्ने चलन कोचे (राजवंशी)

गनगाईहरुले तिहारमा गाईवस्तुको पछाडी सुँगुर बाँधेर घिसार्ने पर्व- दुराहा पर्व

 

गुरुङ जातिमा केटाले केटीलाई दिने उपहार- छोनाम, केटीले केटालाई दिने उपहार- फोनाम

 

किसान जातिको बसोबास- झापा जिल्लामा

 

बालक जन्मेपछि भाले काटेर त्यसको रगतले बालकलाई नुहाईदिने चलन, विवाहमा दुलाहाको बुबा जन्ती नजाने चलन- दनुवार

 

तारो हान्ने प्रतियोगिता- मनाङ्गे जाति

 

मधेशका लिम्बु भनेर चिनिने जाति- धिमाल

 

लास जलेको धुँवा घरबाट देखिनु पर्ने मान्यता- पहरी जाति

 

बनकरियाको मुल थलो- मकवानपुर

बरामो जातिको मूल थलो- गोरखा

 

राष्ट्रिय जनगणना 2068 अनुसार सबैभन्दा कम जनसंख्या भएको जाति- कुसुन्डा (२७३ जना)

 

आदिवासी चरित्रको सबभन्दा पुरानो जाति- राउटे

 

डोल्पा जिल्लाको विभिन्न १३ गाउँका क्षेत्रमा बसोबास गर्ने मगरहरुलाई के भनिन्छ- तराली मगर

 

तराली मगरहरुको प्रमुख चाड- चैती

 

भोटे जातिका मानिसहरु बसोबास गरेको क्षेत्र- जडान

 

शेर्पा जातिको पहिलो चलचित्र- खाङ्ग्री

 

तेन्याचिरिस पर्व- मुस्ताङ्ग ल्होमन्थाङका ल्होपा जाति

प्रतिक्रिया दिनुहोस

आन्तरिक राजस्व कार्य ...

विराटनगरः चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आन्तरिक राजस्व कार्यालय विराटनगरले २ अर्ब राजस्व सङ्कलन ...

भाउन्ने बजारमा अस्था ...

बेलवारीः मोरङको बेलवारी – १० भाउन्ने बजारमा अस्थायी प्रहरी विटको स्थापना गरिएकाे छ । इलाक ...

माघ ११ देखि इटहरीमा ...

इटहरीः माघ ११ गतेदेखि १८ गतेसम्म इटहरीमा मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने भएको छ । ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • राजनीतिक/सामाजिक ब्युरोः विनय बाह्रकोटी
  • स्थानीय सरकार/कानुन ब्युरोः कृष्ण वहाब भट्टराई
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)
  • लेखाः समीक्षा केसी

Copyright © 2018 / 2018 - pradeshportal.com All rights reserved