-गोविन्दराज ओझा (राजन)

मलाई माया गर्ने मान्छे सताएर नजाऊ

मलाई माया गर्ने मान्छे सतायर नजाऊ                           


बाटोमा तिमीसँग भेट होला तर्किएर नजाऊ

मलाई माया गर्ने मान्छे सताएर नजाऊ

जिन्दगीका अनेक यात्राहरु पार गर्नैपर्छ

सुख,दुःखका सबै पलहरु स्वीकार गर्नैपर्छ


मेरा यी हातहरुले पौरख गरी खान देऊ

मलाई माया गर्ने मान्छे सताएर नजाउ

बाटोमा तिमीसँग भेट होला तर्किएर नजाऊ

मलाई माया गर्ने मान्छे सताएर नजाऊ