विराटनगरः जन्मसिद्द नागरिककाे अाधारमा वंशजकाे नागरिकता दिने गृहकाे परिपत्र सर्वाेच्चले राेकेकाे भन्दै विराटनगरमा विराेध भएकाे छ । विराटनगरकाे महेन्द्र चाैकमा भेला भएका युवाहरूले सडकमा प्रदर्शन गर्दै चर्का नारावाजि गरेका छन् । 

उनिहरूले प्रधानमन्त्री केपी अाेली विरूद्दसमेत नारा लगाएका छन् । प्रधानमन्त्रीले गर्दा वंशजकाे नागरकिता दिन राेक लगाइएकाे भन्दै विरगन्जमा संघिय लाेकतान्त्रीक फाेरमका कार्यकर्ता अान्दाेलित भएका हुन् ।

साेहि प्रकृतिकाे अान्दाेलनमा  उनिहरूले विराटनगरकाे मुख्य चाैकमा नारावाजि  गरेका हुन् । 

गृहकाे पछिल्लाे परिपत्रका अाधारमा माेरङबाट पहिलाे नागरिकता लिने इशा चाैधरी अग्रवाल रहेकी छिन् ।