# नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ?

 – राघवदेव

 

# लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ?

संस्कृत

 

# नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ?

-जयस्थिती मल्ल

 

# प्रता मल्लले कति बर्ष शासन गरे ?

 -३३ वर्ष

 

 

danphe-8 1

# हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ?

प्रताप मल्ल

 

# कुमारीको रथ तान्ने चलन कसले चलाएका हुन ?

जयप्रकाश मल्ल

 

# सिद्दिनरसिंह मल्लले कति वर्ष शासन गरेका थिए ?

 -५२ वर्ष

 

# पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ?

-सिद्दिनरसिंह मल्ल

 

# योगनरेन्द्र मल्लको मृत्यु हुँदा कतिजना रानीहरु सति गएका थिए ?

-३१ जना

 

# न्यातपोल मन्दिर निर्माण गर्न कसले लगाएका हुन ?

भुपितन्द्र मल्ल

 

#शरणको मरण गर्नु हुदैन भन्ने राजा को हुन ?

रणजीत मल्ल

 

# तीनतले तलेजु मन्दिर कति अग्लो छ ?

-१०२ फिट

 

# मल्ल र नेवार समुदायकी इष्टदेवी को हुन ?

-तलेजु (तुलजा) भवानी

 

# मल्लकालमा सबैभन्दा बढी मुद्रा निष्कासन गर्ने राज्य कुन हो ?

 – कान्तिपुर

 

# पशुपतिनाथमा सुनको छाना चढाउने राजा को हुन ?

शिवदेव प्रथम

 

# प्रजाले खाए पछि मात्र खाने राजा को हुन ?

महिन्द्र मल्ल

 

# अभयको मल्लको के भएर निधन भएको थियो ?

भुकम्पमा परेर

 

# कान्तिपुरको बिजयपश्चात राजा जयप्रकाश मल्ल भागेर कहाँ गई पृथ्वीनारयण शाहको विरुद्द षडयन्त्र गर्ने थालेका थिए ?

ललितपुर (पाटन)

khagendra-bimali 1

# कुन किराँती राजाको पालामा गौतम वुद्ध नेपाल आएका थिए ?

 –जितेदास्ती

 

# सम्राट अशोक नेपाल आउँदा कुन किराँती राजाले शासन गर्दै थिए ?

स्थुंको

 

# सम्राट अशोकले बनाएको शिलालेखमा कुन लिपि प्रयोग गरिएको छ ?

ब्राम्ही

 

# सम्राट अशोककी छोरी चारुमतिको विवाह को सँग भएको थियो ?

नेपालको देवपाल नामक एक क्षत्रीयसँग

 

# चारुमति र देवपालले बसाएको नगरको नाम के हो ? –देवपतन (चावहिल)