इटहरीः सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्नुका साथै ५६ ढोका मध्ये २४ ढोका खुल्ला गरिएको छ ।

अहिले कोशीमा पानीको बहाव १ लाख ७० हजार ६ सय ३५ क्युसेक प्रतिसेकेण्ड पुगेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता ज्ञानेन्द्र फुयालले बताए ।