इनरुवाः सुनसरीको हरिनगर गाउँपलिकाको वडा नम्बर २ भुटाहामा खोलामा डुबेर १२ वर्षीय किशोरको मृत्यु भएको छ ।

स्थानीय अकबाल मियाँका १२ वर्षीय छोरा तोसिफ मियाँको खोलामा डुबेर मृत्यु भएको हो ।