विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका–७ पर्सावानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।
आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो परेको चट्याङ लागी ३० वर्षीय रामेश्वर विश्वासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Copyright © 2018 / 2025 - Pradeshportal.com All rights reserved