विराटनगरः प्रदेश एकका सांसद निरनकुमार राइ अस्वस्थ भइ अस्पताल भर्ना भएका छन् । विराटनगर नाेवेल अस्पतालमा भर्ना भएका राइलाइ निमाेनिया भएकाे सांसद कुसुम श्रेष्ठले जानकारी दिएकी छिन् ।
राइ प्रदेश एक संसदमा धनकुटाकाे प्रतिनिधित्व गर्छन् ।

Copyright © 2018 / 2024 - Pradeshportal.com All rights reserved