कृपा अनप्लग्डमा कन्दरा ब्याण्डको तिमी पारी र लेककी हे माया

  • मंसिर १२, २०७६
  • २८९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt


धरान ः नब्बेको दशकको अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रा पछि अहिले आएर पुन सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा छन् ।
गत बर्षको धरान , दमक , बिर्तामोड र बुटवल को सफल सांगीतिक टुरपछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुराना संगै नया गीतहरु ल्याएर दर्शक ( श्रोताहरुको उत्तिकै माया पाइरहेका छन् । अहिलेको नयाँ पुस्तामाझ पनि कन्सर्ट , सोसलमिडिया बाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीत हरु “तिमी पारी त्यो गाँउंमा” र “लेक कि हे माया”कृपा अनप्लग्डको नयाँ श्रंखलामार्फत युट्युबमा भर्खरै रिलिज गरिएको छ ।
   ९० को दशक को यो दुई गीत कन्दरा को क्यारियरकै उत्कृस्ट गीत मानिन्छ । रिलिजको ३ र ४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्स संगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो अल्बम निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक बिबेक श्रेष्ठ बताउछन् ।
       नेपाल मा लाइभ साङ्गितिक प्रस्तुती लाई अर्कै उचाई मा लैजान कृपा अनप्लग्डको बिशेष भूमिका छ ।जसको कारण यही कार्यक्रम को लागी ब्यान्ड का गायक बिबेक श्रेष्ठ अष्ट्रेलिया बाट नेपाल आई ब्यान्ड सँग प्रतयक्ष् प्रस्तुत भएका थिए । विगत २७ बर्ष देखी कन्दरा नेपाली संगीतमा अनवरत लागि रहेको छ। नेपाली संगीत मा विशुद्ध र सरल शब्द, संगीत र स्र्व को सम्मिश्रन गर्ने कन्दरा ब्यान्ड चाडै नै देश ब्यापी सांगीतिक टुरको तयारीमा समेत रहेका छन ्। कन्दराको हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डांडापारी , बिदेसिएर गईन उनि ,फुल्चोकिको डाडैमा लगायत का अन्य गीत हरु पनि अत्यन्तै चर्चित छन ।

प्रतिक्रिया दिनुहोस

एकै चोटी ६३ जना सहसच ...

इटहरी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुको सरुवा ग ...

इटहरीमा कौशीखेतीमा आ ...

इटहरी : सुनसरीको इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन् । उनीहरुले कौशीखेत ...

बजारमा ग्राहक नआउँदा ...

धरानः चैत्र ११ गते घोषणा गरिएको लकडाउन पछि धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाट पुर्ण रुपमा ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved