एक्सपर्ट एजुकेसन इटहरीले बेलायत जाने बिद्यार्थिका लागि परामर्श सेवा सुरु गर्यो

  • माघ २७, २०७६
  • ५२७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरी: एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले बेलायत जान चाहने बिद्यार्थिका लागिसमेत परामर्श सुरु गरेको छ ।
अस्ट्रेलिया शिक्षाको लागी नेपालकै सबैभन्दा ठूलो कन्सल्टेन्सीमा पर्ने एक्सपर्टले अब बेलायतमा समेत विद्यार्थीहरुलाई पठाउने एक्सपर्ट इटहरीका भव तिम्सिनाले जानकारी दिए । छोटो अवधिका लागी बेलायत जान चाहने विद्यार्थिहरुको लागि सेवा सुरु गरेको तिम्सिनाले जानकारी दिएका छन् । तिम्सिनाका अनुसार विद्यार्थिहरु इन्टर्नसहित दुई वर्षे स्नातकोत्तर र इन्टर्नसहित तीन वर्षे स्नातक तहकालागी बेलायत जान सक्ने छन् ।
एक्सपर्ट इटहरीका एडमिसन म्यानेजर किरण राईकाअनुसार बेलायत जान चाहने विद्यार्थीहरुले अस्ट्रेलिया भन्दा कम झन्झटको सामना गर्नुपर्ने बताए । बेलायतमै स्नातककोत्तर सकेर आएका राईले भने ‘ब्याचलर गरेर बेलायत जान निकै सजिलो छ, साथै पछि त्यहीँ करिअरसमेत बनाउन सकिन्छ ।’उनका अनुसार अष्ट्रेलियामा पिआर पाउनजस्तो सजिलो बेलायतमा नहुने बताउँदै अन्य केही उपायहरु भने रहेको जानकारी दिए ।
अष्ट्रेलिया शिक्षाकोलागि नेपाललगायत विभिन्न देशमा कार्यालय खोलेर सेवा दिइरहेको एक्सपर्टले बेलायत शिक्षामा हात हालेपछि अब नेपालबाट बेलायतमा समेत विद्यार्थी जाने नयाँ ट्रेण्ड सुरु हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लायन्स क्लब अफ इटहरी ...

इटहरी: लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिले इटहरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स ...

इटहरीमा रुखबाट खसेर ...

इटहरी: सुनसरीको इटहरीमा रुखबाट खसेर एक ब्यक्तिको मृत्यु भएको छ । इटहरी २ भुल्के चोक घर भएका ७८ वर्षी ...

प्रदेश १ पछिल्लो २४ ...

इटहरी: शुक्रबार प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितमध्ये ७६ पु ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved