इटहरीः मंगलबार बसेको प्रदेश नम्बर १ सरकारको मन्त्रिपरिषद बैंठकले २०७७ सालको प्रदेश क्यारेन्डर स्वीकृत गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको मन्त्रीपरिषद बैंठकले प्रदेश गृह मन्त्रालयले तयार पारेको प्रदेश क्यारेन्डर स्वीकृत गर्दै प्रदेश सरकारले दिने बार्षिक विदाहरु समेत सार्वजनिक गरेको छ । प्रदेश सरकारले स्वीकृत गरेको प्रदेश क्यालेण्डर अनुसार बार्षिक विदा यस प्रकार छन् ः