इटहरीः बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ सय ५१ पुगेको छ । भेरी अञ्चल अस्पताल स्थित प्रयोगशालामा स्वाब परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको भेरी अञ्चल अस्पताल जनाएको छ ।
संकलित १ सय ९० जनाको स्वाब परीक्षणमा उनिहरुलाई संक्रमण देखिएको अस्पातल स्रोतले बताएको छ । यसको स्वास्थ्य मन्त्रालयले पुष्टि भने गरेको छैन् ।