प्याब्सन संखुवासभाद्धारा खाद्यान्न सहयोग

  • जेठ २०, २०७७
  • २५६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

संखुवासभाः सस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन संखुवासभाले खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोविड १९ को महामारीको बेला भोकै कोहि पनि बस्न नपरोस भन्दै प्याब्सनले खाद्यन्न सहयोग गरेको हो ।
खाँदबारी नगरपालिकालाई ७५ हजार बराबरको ५० बोरो चामल हस्तान्तरण गर्दै प्याब्सनका संखुवासभा अध्यक्ष छिरिङ भोटेले नगर क्षेत्रका गरिब, असाहय, र श्रमिक वर्गलाई चामल हस्तान्तरण गर्न आग्रह गरे ।
चामल ग्रहण गर्दै खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडाले महामारीमा डट्नको लागि सहयोग गरेकोमा प्याब्सनलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस

विदेशबाट फर्किएका मह ...

इटहरीः विवाह गरेको ऋण ७ वर्षसम्म तिर्न नसकेपछि श्रीमान्‌कै सल्लाहमा ६ वर्षअघि सुनसरीकी राधिका र ...

संखुवासभा पहिरो : ९ ...

संखुवासभा: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको वेसिन्दामा आइतबार राती पहिरोमा ब ...

संखुवासभाको सिलिचोङ ...

खादँबारी: संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved