इटहरी: गायक सीएल शर्मा र गायिका एरेन्जर साहस साक्य को ‘दुई चार साल पर्ख है सानु मै फर्कि आउला’ बोलको गित सार्बजनिक भएको छ ।

गीतमा शब्द दुर्गा प्रसाद कडरीया ,संगीत सीएल शर्मा ,स्वर सीएल शर्मा ,एरेन्जर साहस साक्यको रहेको छ। यस्तै गुन्जन रेकर्डीङ स्टुडीयोमा गीतको रेकर्डीङ भएको थियो।