Showing १३,४६१-१३,४७० of २७,२८१ items.
असार १२, २०७८
झापाको बिरिङ खोलामा बेवारिसे शव फेला

इटहरीः झापाको अर्जुनधारा नगरपालिका १ साधुटार–होक्से सडकखण्डस्थित विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४०÷४५ वर्षीय पुरुषको ...

असार १२, २०७८
कोरोना संक्रमित महिलाको बीपी प्रतिष्ठानमा ज्यान गयो

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक महिलाको ...

असार १२, २०७८
तेह्रथुमबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ

इटहरीः तेह्रथुमको लालीगुराँस नगरपालिका–१ भुल्केबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय मनोज गुर ...

असार १२, २०७८
जनक शिक्षा केन्द्रले नै ग¥यो नेपालको पुरानै नक्सा छापिएको पुस्तक वितरण

काठमाडौँः जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक ...

असार १२, २०७८
बाल सुधार गृहबाट चार बाल बिज्याइँकर्ता फरार, एक पक्राउ

इटहरीः मोरङको विराटनगरस्थित बाल सुधार गृहबाट आज बिहान २ः५५ बजे चार जना बाल बिज्याइँकर्ता फरार भएका छन् । फरार हुनेहरुमध्ये एक जनालाई तत्कालै पक्राउ ग ...

असार १२, २०७८
डान्सिगं गीत ’प्रशंसा गर्छौ’मा सुनिल र रेजिनाको धमाकेदार अभिनय

इटहरीः गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत प्रशंसा गर्छौको भिडियो सार्वजनिक भएको छ । गायक न्यौपानेको स्वर, शब्द तथा संगीतमा ...

असार १२, २०७८
बेलायतका नेपालीहरुको सहयोगमा असमर्थ पक्षलाई राहत वितरण

इटहरीः लोकतन्त्र न्यायका लागि आमा समूह र आमा बचत तथा ऋण सहकारी सँस्था र महिला सञ्जाल इटहरीले संयुक्त रुपमा असमर्थहरुका लागि राहत वितरण गरेको छ । तरहर ...

असार १२, २०७८
तीनकुने क्षेत्रको वाग्मति किनारमा ५०० गुर्जो रोपण

काठमाडौंः तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मति किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी ...

असार १२, २०७८
अमेरिकाको १२ तले भवन भत्किँदा एक सय ५९ जना बेपत्ता

अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा १२ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या चार र बेपत्ता हुनेको संख्या १५९ पुगेको छ । उक्त भवन स्थानीय समयअनुसार ...

असार १२, २०७८
साँझपख व्यायाम गर्नु मोटो मानिसका लागि फाइदाजनक

मोटोपनको समस्याबाट पीडित भएका मानिसका लागी साँझको समयमा व्यायाम गर्नु फाइदाजनक हुन्छ । अस्ट्रेलियाली क्याथोलिक विश्वविद्यालयका अन्वेषकका अनुसार साँझक ...