Showing १३,४९१-१३,५०० of २७,२८१ items.
असार १०, २०७८
इटहरीमा ४६ सहित प्रदेश १ मा ३८३ संक्रमित थपिए, ६१९ संक्रमणमुक्त

इटहरीः प्रदेश १ मा आज ६१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ...

असार १०, २०७८
विराटनगर महानगरपालिकाद्वारा चार अर्ब १० करोड तीन लाख ३८ हजारको बजेट प्रस्तुत

इटहरीः मोरङको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि चार अर्ब १० करोड तीन लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । महानगरपालिक ...

असार १०, २०७८
बेलबारीको आठौं नगरसभा, सञ्चारगृह निर्माणदेखि नागरिक दन्त उपहारसम्म

बेलबारीः मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार ...

असार १०, २०७८
धरान उपमहानगरपालिकामा २ अर्ब ३ करोड ६४ लाखको बजेट विनियोजन

धरानः सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा नगरसभा सुरु भएको छ । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा नगरसभा सुरु भएको हो । ...

असार १०, २०७८
मजदुर युनियनद्धारा कोभिड १९ विरुद्धको खोपको माग

इटहरीः नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाज ...

असार १०, २०७८
इटहरी उपमहानगरपालिकाले कृषिका लागि दुई करोड ५० लाख छुट्यायो

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कृषि क्षेत्रमा दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । कृषिक ...

असार १०, २०७८
राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गते अपराहन्न ४ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले ...

असार १०, २०७८
इटहरी उपमहानगरपालिकामा चार करोडको स्वास्थ्य बजेट

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटले स्वास्थ्य क्षेत्रको लागि चार करोड रुपैयाँ विनियोज ...

असार १०, २०७८
इटहरी उपमहानगरपालिकाले ल्यायो २ अर्ब १७ करोड ४५ लाखको बजेट

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि दुई अर्ब १७ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटमध्ये संघ ...

असार १०, २०७८
राष्ट्रपतिद्वारा संसद छलेर संवैधानिक नियुक्ति

इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाइबिना नै संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गरेकी छन् । भण्डारीले संवैधानिक परिषद्को गत वैशाख २ ...