Showing 20,051-20,060 of 26,597 items.
असोज १६, २०७६
उर्लाबारीमै माटो परीक्षण हुने

उर्लाबारीः मोरङको उर्लाबारीमा माटो परीक्षण प्रयोगशाला उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बाली विज्ञान सङ्काय राधिका माध्यमिक विद्यालय उर्ल ...

असोज १६, २०७६
‘ओझेलका यथार्थ’हरू विमोचित

विराटनगरः प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित पुस्तक ‘ओझेलका यथार्थहरू’ विमोचन गरिएको छ । विराटनगरमा एक कार्यक्रमबीच प्रदेश १ का मुख् ...

असोज १६, २०७६
पिठ्युँमा बोकिएर पाथीभरा दर्शन

ताप्लेजुङः भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्यँुमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पु¥याए । प ...

असोज १६, २०७६
भोजपुरको हेलौंछामा सिटिजन्स बैंकको शाखारहित सेवा

इटहरीः सिटिजन्स बैंक इन्टरनेसनलले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गतेबाट १ सय २ औं शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । सो सेवाको ...

असोज १६, २०७६
‘शिवम्’ प्रदर्शनमा आउँदै

बिर्तामोडः नेपाली चलचित्र क्षेत्रमा एक्सन प्रधान चलचित्र ‘शिवम्’ प्रदर्शनमा आउने भएको छ । शिवम् फिल्म असोज १७ गतेदेखि देशभरका ५० बढी हलमा ...

असोज १५, २०७६
नोबेलमा देशभरका ७० डाक्टरलाई इकोकार्डियोग्राफी प्रशिक्षण

विराटनगरः नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई इकोकार्डियोग्राफी प्रशिक्षण दिइएको छ । इण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोब ...

असोज १५, २०७६
झण्डै १३ लाख रुपैयाँ कर एनसेलले तिर्याे इटहरीलाई

इटहरीः एनसेलले इटहरी उपमहानगरपालिकालाई १२ लाख ९८ हजार रुपैयाँ कर तिरेको छ । टावर र एनसेल सेन्टरको बहालकर र व्यवसाय कर गरी १२ लाख ९८ हजार ८ सय ४९ रुप ...

असोज १५, २०७६
भवन बन्यो तर छैन जिम्मा लिने निकाय

धनकुटाः निर्माण गरिएको भवन जिम्मा लगाउने निकाय नभेट्दा धनकुटामा एक सरकारी भवन अलपत्र बनेको छ । महिला विकास कार्यालयको लागि २ करोड ६४ लाख रुपैयाँमा न ...

असोज १५, २०७६
निकेतनको व्यवस्थापन समिति अध्यक्षमा रमेश राई

धरानः शिक्षा निकेतन माध्यमिक विद्यालय धरानमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको छ । सो विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेश राई चुनिएका छन् ...

असोज १५, २०७६
दियालो कृषिको वार्षिक साधारणसभा सम्पन्न

उर्लाबारीः मोरङको उर्लाबारी–७ मा रहेको दियालो कृषि सहकारी संस्थाको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उर्लाबारी पार्टी प्यालेसमा भएको सा ...