Showing 511-520 of 25,332 items.
असार १८, २०८१
अमेरिकाको ओहायोमा चार सय बढीको सहभागितामा चक्र विज्ञान सम्पन्न

काठमाडौंः  संयुक्त राज्य अमेरिकाको आहायोमा सम्पन्न चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । एनआरए ...

असार १७, २०८१
धनकुटाको विकासका लागि मन्त्री राईको पहलः संघीय सरकारबाट आयो ८ अर्ब बजेट

धनकुटाः  संघीय सरकारले धनकुटामा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि करिब ८ अर्ब बजेट विनियोजन गरेको छ । प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार ...

असार १७, २०८१
तरकारी खेतीबाट ‘आर्थिक क्रान्ति’ थाल्दै सिद्धलेकका किसान

प्रेम बास्तोला/ राजु झल्लु प्रसादबुङचुङ(धादिङ) : उमेरले ४० वर्ष कटे पनि धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ का किसान नक्कले घलेको जोशजागरको १ ...

असार १७, २०८१
दोश्रो डाईमण्ड म्युजिक अवार्ड ३४ विधामा प्रदान

काठमाडौंः ‘दोश्रो डाईमण्ड म्युजीक अर्वाड–२०८१’ विभिन्न ३४ विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा पूर्वप्रधानमन्त्री ...

असार १७, २०८१
बर्खासँगै झापामा बढ्न थाले सर्पदंशका बिरामी

झापाः  घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनाकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनीषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि ...

असार १७, २०८१
सलाङबाट हरायो सिङ्गो देशले खाएको बदाम

प्रेम बास्तोला/राजु झल्लु प्रसादवसन्ता, सलाङः  दुईदेखि तीन दशक अघिसम्म मात्रै धादिङको साबिक सलाङ गाविस (हालको सिद्धलेक गाउँपालिका वडा नम्बर ४) नग ...

असार १७, २०८१
पाँच नक्कली कम्पनी सञ्चालन गरी ३२ सय केजी सुन तस्करी, १२ जना पक्राउ

काठमाडौंः  नेपाल प्रहरीले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपा ...

असार १७, २०८१
‘यार्सागुम्बा’ अर्थात् महँगाे जैविक कीराको खोजी

गोदावारीः  हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधीजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्ति ...

असार १७, २०८१
नेपालको वनः खोई कस्को होला धन ?

वार्षिक ४ खर्ब आम्दानी ,२० लाख बढीलाई  रोजगार दिने वन क्षेत्रबारे सरकार लाचारप्रेम बास्तोला /राजु झल्लु प्रसादकाठमाडौंः दैनिक ३ लाख ३० हजार उपभोक ...

असार १६, २०८१
काठमाडौ महानगरले थाल्यो स्थानीय पेय पदार्थको ब्राण्डिङ् सम्भाव्यता अध्ययन सुरु

काठमाडौँः काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक का ...