Showing 1,701-1,710 of 3,916 items.
कार्तिक ८, २०७९
गठबन्धनका उम्मेदवारलाई जिताउन नसके प्रतिगमनकारीको मनोबल बढ्छः अध्यक्ष नेपाल

काठमाडौंः  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँ समाप्त हुने बताएका छन् । सोमबार बागमती प्र ...

कार्तिक ८, २०७९
म्हपूजा पर्व मनाइँदै

भादगाउँः  नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै  बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर् ...

कार्तिक ८, २०७९
कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा

सुर्खेतः ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्बिर र छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो ...

कार्तिक ८, २०७९
आज गस्तास्त खण्डग्रास सूर्यग्रहण

काठमाडौंः कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास ९थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने० सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णाय ...

कार्तिक ७, २०७९
किसानका घरमै निःशुल्क पशु उपचार सेवा

बाँकेः हल्कारापुरुवाका रामसुहावन यादवले भैँसी बिरामी रहेको खबर गरे । पालिकाबाट पशु प्राविधिकको टोलीले यादवको घरमै गएर भैँसीको उपचार गरिदियो । यादव डुड ...

कार्तिक ७, २०७९
बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

ढोरपाटनः  तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल् ...

कार्तिक ७, २०७९
मान्छेका प्यारा कुकुरः सहरमा सौखिनका मायालु, गाउँमा गोठालाका हेरालु

बेनीः  कुकर पाल्नेहरु सबैमा एउटै किसिमको सोख देखिँदैन । सहरतिर तुलनात्मक रुपले आर्थिक सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यस ...

कार्तिक ७, २०७९
चुनावपछि एमाले राजतन्त्र जस्तै समाप्त हुन्छः मन्त्री चौधरी

काठमाडौँः सहरी विकासमन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई बिदाई गर्ने बताएका छन् ।दाङ क्षेत्र नम्बर १ मा सत्ता ग ...

कार्तिक ७, २०७९
कम्युनिष्ट र कांग्रेसको सहकार्य अहिले मात्र होइन पुरानो होः माधव नेपाल

कैलालीः  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिले मात्र नभएर पुरानो भएको बताएका छन् । सत्ता ...

कार्तिक ७, २०७९
दोब्बर बढी मतान्तरले चुनाव जितिन्छः विरोध खतिवडा

मकवानपुरः  मकवानपुर प्रतिनिधी सभा क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार विरोध खतिवडाले आफू दोब्बर मतले विजयी हुने दाबी गरेका छन् । मकवानपुर ...