Showing 51-60 of 234 items.
असार २६, २०८१
धनुषामा ८३७ हेक्टर वनको जमिन अतिक्रमण

धनुषाः धनुषामा वन क्षेत्रको आठ सय ३७ हेक्टर जमिन अतिक्रमण भएको छ । पछिल्लो समय बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो । ...

असार ३, २०८१
सिरहाको लहानमा सडक भरी आँपको बिक्रीवितरण

सिरहाः  आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार ...

असार २, २०८१
चुरे संरक्षणमा सरकार र सरोकारवाला निकायको सहकार्य अपरिहार्यः प्रधानमन्त्री

सिरहाः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन् ...

असार २, २०८१
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

वीरगञ्जः मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट ल्याएको छ । मधेस प्रदेश ...

वैशाख १०, २०८१
श्रीमतीको हत्या गरि घरमै खाल्डो खनेर शव लुकाउने श्रीमान् र देवर पक्राउ

जनकपुरः धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन्। सात महिनाअघि श्रीमतीलाई हत्या गरि फरार रहेका श्रीमान् र देवरलाई धनुषा प ...

माघ २८, २०८०
राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

राजविराजः बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबा ...

माघ १६, २०८०
यस्तो पनिः वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे बर्थिङ सेन्टर

सिराहाः सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ। जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे ह ...

पुस १, २०८०
आज विवाहपञ्चमी मनाइँदैः अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार

जनकपुरधामः  मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ  ...

मंसिर १९, २०८०
एकाएक संसार देख्न पाउँदा थामिएन खुसी

सिरहाः  संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो १ दैनिकी चलाउन कति असहज हुँदो हो रु घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, ...

मंसिर १६, २०८०
उद्योग खोली आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

सिरहाः  सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् ...