बलराम र रामकृष्णको ‘दशैं राम्रो’ लोक दाहोरी गीत सार्वजनिक

  • आश्विन २५, २०७७
  • ११९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ ।

बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सुदिप श्रेष्ठ, मिलन रोयल राई, ममता श्रेष्ठ बाल कलाकार संरक्षक, रेश्मा परियारको अभिनय रहको छ भने सम्पादन एन एफ डि अनामनगर, छायाँकन जय राम थापा ले गरका छन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस

यसरी भएको छ ,दशैँःआशीर्वादको रूपान्तरण

एउटा भनाइ नै छ,'जस्तोसुकै मनमुटाव भए पनि दशैँमा टीका लगाउन जानू, सबै मनमुटाव निर्मूल हुन्छ।' दशैँ स ...

श्वास फेर्न कठिन भई वीपी प्रतिष्ठान भर्ना भएका धरानका ५३ बर्षीय पुरुषको मृत्यु

धरानः श्वास फेर्न कठिन भएपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका ५३ बर्ष ...

चाडपर्व लक्षित सुरक्षाका लागि १२ सय प्रहरी परिचालन

धरानः चाडपर्व लक्षित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सुरक्षा निती तयार गरि जनशक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved