अन्तर्राष्ट्रिय बोर्डर भएको विराटनगरमा राजधानी उपयुक्त हुँदैनः सीमाविद् बुद्धिनारायण श्रेष्ठ

  • आश्विन १९, २०७५
  • ८३६४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः नेपालका लोकप्रिय सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रदेश १ को स्थायी राजधानी विराटनगर अनुपयुक्त भएको बताएका छन् । अन्तर्राष्ट्रिय बोर्डरमा प्रदेशको राजधानी योग्य नभएको श्रेष्ठले बताए ।
प्रदेश पोर्टलसँग फोनमा कुराकानी गर्दै नापी विभागका पूर्व महानिर्देशकसमेत रहेका श्रेष्ठले २ देशसँग जोडिएको प्रदेशको कुनै एक देशसँग टाँसिएर राजधानी बनाउन उपयुक्त नहुने बताए ।
खुर्शीद अन्सारीलाई क्षणभरमै सीमापारिबाट आएका भारतीय बन्दुकधारीले हत्या गरेकोतर्फ इङ्गित गर्दै उनले भने, ‘राजधानी कुनै एक देशमा टाँसेर राख्न हुँदैन ।’ कुनै पनि दक्षिण एसियाली मुलुकमा कुनै एक देशको बोर्डरमा प्रदेश राजधानी नभएको उदाहरण दिँदै श्रेष्ठले विराटनगर राजधानी बनाउन उपयुक्त नभएको बताए ।
उनले भने, ‘सिमानामा राजधानी राख्दा कुनै अपराधी वा सन्कीले पारीबाट वारी आएर राजधानीमा वितण्डा मच्चाउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस

मधेस डुबानको बारेमा ...

इटहरी / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस डुबानमा परेको बेला सरकार चुप लागेर बसेको बता ...

मोरङको हरियाली सामुद ...

पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूह देशकै उत ...

निजी वनधनी सालबाजेले ...

पथरीः उत्कृष्ट निजी वनधनीतर्फ सुनवर्षी नगरपालिका–६ (गोविन्दपुर टुकियाखाडी)का नीलबहादुर चौहान ( ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • राजनीतिक/सामाजिक ब्युरोः विनय बाह्रकोटी
  • स्थानीय सरकार/कानुन ब्युरोः कृष्ण बहाब भट्टराई
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)
  • लेखाः समीक्षा केसी

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved