इटहरीः प्रदेश नं १ काे बर्खे अधिवेशन अाजबाट सकिदैछ । अाजकाे प्रदेशसभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन रार्इले विशेष सम्बाेधन गर्दैछन् ।

प्रदेश सरकारले साेमबार प्रदेश प्रमुखलार्इ वर्खे अधिवेशन अन्त्यका लागि पत्र पठाइसकेकाे छ । अाजकाे बैठकमा प्रदेश प्रमुखकाे पत्र सुनाएसँगै प्रदेशसभाकाे याे चालु बर्खे अधिवेशन अन्त्य हुनेछ ।

हिउँदै अधिवशेन छठ पर्व पछि शुरू हुने प्रदेशसभा सचिवालयले प्रदेशपाेर्टलार्इ जानकारी दिएकाे छ ।