इटहरीः

१. नेपाल सरकारले नेपालको पहिलो नर्सको रुपमा कसलाई घोषणा गर्यो ?

- लामु अमात्य

 

२. विश्व बन्यजन्तु कोष (WWF) को प्रधान कार्यालय कहाँ रहेको छ ?

- ग्लान्ड, स्विजरल्याण्ड

 

३. नेपालमा पहिलो पटक टेस्टट्युब प्रविधिबाट शिशुको जन्म कहिले भएको थियो?

- वि.स. २०६१ फाल्गुण २० गते

 

४. योगशास्त्रका प्रवर्तक को थिए ?

- पतन्जली

 

५. नेपालमा पहरी जातिको बसोबास कुन जिल्लामा रहेको छ ?

- काभ्रेपलान्चोक

 

६. UNO ले कहिलेसम्ममा विश्वबाटै भाेकमरी हटाउने लक्ष्य लिएको छ ?

- सन् २०५० सम्ममा

७. विश्व रंगमञ्च दिवस कहिले मनाइन्छ ?

- मार्च १७

 

८. नेपालमा राजपत्रको सुरुवात कहिले भएको हो ?

- वि.सं.२००८ श्रावण २२

 

९. भृकुटीले आफू तिब्बत जाँदा आफूसँगै लगेको बौद्ध भिक्षु को थिए ?

- शिलमञ्‍जु

 

१०. बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन कहिले भयो ?

- वि.सं. २०७३ असार २१

 

११. नेपाली सेनामा प्रधानसेनापति हुने र नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक हुने एकमात्र व्यक्ति को हुन् ?

- तोरण शमशेर जबरा

 

१२. कत्थककली नृत्य भारतको कुन राज्यमा प्रचलित गायन सहितको नृत्य हो ?

- केरला

१३. शान्तिको प्रतीक परेवा भनी घोषणा गर्ने व्यक्ति को थिए ?

- चित्रकार पाब्लो पिकासो

 

१४. सिंगमरमर (मार्वल) को देश भनेर कुन देशलाई चिनिन्छ ?

- इटाली

 

१५. संसारको सबै भन्दा ठुलो टापू ग्रीनल्यान्ड कुन देशको स्वामित्वमा रहेको छ ?

- डेनमार्क

 

१६. थोप्पल खोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?

- धादिङ

 

१७. ‘Bull and Bear’ कुन क्षेत्रसँग सम्बन्धित छ ?

– शेयर बजार

 

१८. सुवर्णभूमि अन्तराष्ट्रिय विमानस्थल कुन देशको विमानस्थल हो ?

– थाइल्यान्ड

१९. नेपाल सरकारले पहिलो श्रम सम्झौता गरेको वैदेशिक रोजगारीको गन्तव्य मुलुक कुन हो ?

- कतार

 

२०. पूर्व-पश्‍चिम राजमार्ग (महेन्द्र राजमार्ग) को सबैभन्दा होचो भाग सुनसरीको इटहरी हो भने सबैभन्दा अग्लो भाग कुन हो ?

-  बाँकेको कुसुम

 

२१. साहित्यकार तथा रेडियोकर्मी यज्ञनिधि दाहाल को निधन कहिले भएको हो

- वि.स. २०७५ श्रावण २५

 

२२. बुढानिलकण्ठ स्कुल कुन देशको सहयोगमा निर्माण भएको हो ?

- बेलायत

 

२३.  कम्युटर माउसको आबिस्कार कसले गरेका हुन ?

- डग्लस एन्जलबर्ट

 

२४. इबोला भाइरसले शरिरका कुन अंगलाई बढी असर गर्दछ ?

- कलेजो

 

२५. भारतको लागि नेपालको पहिलो राजदुत को हुन ?

- सिंह शमशेर जबरा

 

पाेख्रेल इटहरी उपमहानगरपालिकामा कार्यरत छन् ।