इटहरीः प्रदेश नम्बर १ कै उत्कृष्ठ पर्यटकीयस्थल तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको आरआर गार्डेन । गार्डेन भित्रका यी ढुंगाका कलात्मक मूर्तिहरु, यहाँको प्राकृतिक मनोरम दृश्य र शीतल वातावरण पर्यटकको पर्खाइमा चुपचाप बसेका छन् । कोभिड १९ संक्रमणका कारण यो गार्डेन यतिबेला पर्यटकविहीन अवस्थामा चुपचाप बस्न बाध्य छ । गुराँसको राजधानीका रुपमा चर्चित यस क्षेत्रमा ३६ प्रकारका गुराँसहरु फूल्दछन् । हेरौं यस गार्डेन भित्रका केही दृश्यहरु फोटो फिचरमा । तस्बीरः प्रेम बास्तोला

terhathum21 terhathum1 terhathum2 terhathum13 terhathum9 terhathum17 terhathum12 terhathum11 terhathum6 terhathum4 terhathum7 terhathum15 terhathum18 terhathum10 terhathum8 terhathum14 terhathum5 terhathum19 terhathum16 terhathum3