अघिल्लो अङ्कमा झैं यस अङ्कमा पनि लोकसेवा तथा अन्य परीक्षार्थीलाई लक्षित गरेर अध्ययनमा सजिलो होस् भनी केही प्रश्नोत्तरका सूत्रः प्रस्तुत गरेका छौं।
आशा छ हाम्रा पाठकको निम्ति फलदायी बन्नेछ।
१. भित्री मधेसमा बसोबास गर्ने जनजाति को नाम याद गर्ने
सूत्रः( दद बोरा माकुरा
द .दराइ
द . दनुवार
बो . बोटे
रा . राउटे
मा . माझी
कु . कुमाल
रा . राजी
२. विश्व सम्पदामा सुचीकृत नेपालका प्राकृतिक तथा धार्मिक स्थल स् सजिलो सूत्रसहित
सूत्रः( पशुपतिका ६ भाइ बुद्ध ,शम्भु ,भक्त , नारायण र हनुमान लुम्बिनी बाट चितवनको पाटन घुमेर सगरमाथा तिर लागे।
पशुपतिनाथ मन्दिर
बौद्ध स्तूप
स्वयम्भुनाथ
भक्तपुर दरवार
चागुनारायण
हनुमान ढोका
लुम्बिनी
चितवन र। नि।
पाटन
सगरमाथा।
३. छैठौँ राष्ट्रिय कृषि गणना २०६८र०६९ अनुसार
सबैभन्दा बढी कृषि योग्य जमिन भएका ५ जिल्लाहरुः ९
सूत्रः मोझास सिसु ०
मोरङ
झापा
सर्लाही
सिरहा र
सुनसरी।
४. कुन खेलमा कति खेलाडी रुरु
सूत्रः( ५ वटा बास्केटमा ७ नेट वाटर हालेर ९ बेसको आधारमा ११ जना फुटबल, क्रीकेटर र हकी साथीहरू लाई ४ थोपा पोलियो खुवाए तर ९ जना लाई मात्र खोकी रहेछ ।
बास्केटबल . ५ जना
नेटबल र वाटरपोलो . ७
बेसबल . ९
फुटबल . ११
क्रीकेट . ११
हकी . ११
पोलो . ४
खोखो .९
५ औ रग्बी लिग फुटबलमा ४ ह्याण्डले ६ आइस हिर्काएर ४ कर्लिङमा ६ बल र ९ राउन्डस गरे ।
रग्बी लिग फुटबल . १३ जना
ह्याण्ड्बल . ४ जना
आइस हकी . ६
कर्लिङ . ४
भलिबल . ६
राउन्डर्स . ९